मकवानपुर पहिरो अपडेट : दुईको शव भेटियो, तीनजना अझै बेपत्ता

मकवानपुर, २४ साउन । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएका मध्ये आज बिहान थप दुईजनाको शव फेला परेको छ । मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएका मध्ये दुईजनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, कोकरेस्थित वाग्मती नदीको बीचबगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका…