एक दिने उद्घोषण तालिम सम्पन्न

भक्तपुर, २१ साउन । भक्तपुरमा एक दिने उद्घोषण तालिम सम्पन्न भएको छ । परिवर्तनशील आवाज र परिवर्तन समाज भक्तपुरको संयुक्त आयोजनामा परिवर्तन समाजका अध्यक्ष राम चन्द्र प्रजापतिको प्रमुख आथित्यतामा एक दिने उदघोषण तालिम सम्पन्न भयो । तालिम प्रशिक्षक जितेन्द्र श्रेष्ठ रसिकलाई प्रमुख अतिथिबाट प्रशिक्षण सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो । त्यस्तै तालिमको समापन कार्यक्रमका प्रमुख…