काठमाडौँ, २४ कार्तिक । काठमाडौँ जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौँडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले सञ्चालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तानसहित १३ जनालाई आइतबार राति पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद…