मकवानपुर, १५ साउन । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार सडकमा राेकिराखेकाे ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीकाे मृत्यु भएकाे हाे । दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुकाे पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा…