काठमाडौँ, १० साउन । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ । भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ । आव २०७९/८० को निर्यात अघिल्लो वर्षको तुलनामा…