काठमाडौँ, ६ साउन । नेपाल विद्युत् प्राधिकरणले आज टेकू सबस्टेसनबाट आपूर्ति भइरहेको विद्युत् बन्द हुने जनाएको छ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा टेकू सबस्टेसन स्तरोन्नति गर्ने भएकाले आज विद्युत् आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ । “टेकू स्युचाटार ६६ केभी लाइन १३२ के।भी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ । प्रथम चरणको…