स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, १७ असार । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार गएराति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको हो । गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका-६…