भक्तपुर, १६ असार । भ्याली च्याम्पियनसिप फुटसल छनोट प्रतियोगितामा मध्यपुर थिमी नगरपालिकाबाट वडा नं. ५ विजयी भएको छ । विजयी भएसँगै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको उपत्यका स्तरीय फुटसल प्रतियोगितामा थिमीबाट वडा नं. ५ छनोट भएको छ । संघको जिल्ला कमिटी र नगरकमिटीको संयोजन तथा केन्द्रीय खेलकुद विभागको आयोजनामा आज…