आजको मौसम

काठमाडौँ, १६ असार । देशका केही भू–भागमा आज बिहानैबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै…