एम्बुलेन्समा भेटियो ३३ किलो गाँजा

काठमाडौँ, २० कार्तिक । एम्बुलेन्स प्रयोग गरी लागुऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १० बजे जिल्लाको जहदा गाउँपालिका–०३ हातिबन्दास्थित सडकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको थियो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र…