नेपाल १६७ रनमै अलआउट

काठमाडौँ, ९ असार । विश्वकप छनोट क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई रनमै १६७ अलआउट गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।मात्र ७ रन जोड्दा पहिलो विकेटका रुपमा आशिफ शेखलाई शून्यमै गुमाएको नेपालका कुनै पनि जोडीले ठूलो साझेदारी गर्न सकेन र, निरन्तर विकेट गुमाइरह्यो ।…