टिकटकबाट नजिक भई सुन चोर्ने पक्राउ

स्याङ्जा, ८ असार । भिडियाे शेयरिङ एप टिकटकको माध्यमबाट नजिक भई सुन चोरी गर्ने एक महिला स्याङ्जामा पक्राउ परेकी छिन् । स्याङ्जा प्रहरीका अनुसार सुनका गरगहना लगाएका अपरिचित व्यक्तिहरूलाई साथी बनाउने, उनीहरूको टिकटक भिडियाेहरूमा लाइक तथा कमेन्ट गरी टिकटकबाट नै कुराकानी गर्ने र नजिकको साथी बनी घरमा गई चोरी गर्ने गरेको आरोपमा एक महिलालाई पक्राउ…