कपिलवस्तु कारागारबाट भागेका १३१ कैदीबन्दी नियन्त्रणमा

काठमाडौँ, २७ भदौ । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको  हो ।  कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भागेका मध्ये  ११४ जना  कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको हो । कारागारमा रहेका कुल ४७० जनामध्ये २८ जना बाहेक अन्य कैदी तोडफोड…