खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

काठमाडौँ, ३० जेठ । काठमाडौँको ओमबहालमा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका २३ ओमबहालमा गए राती भाइले दाइको हत्या गरेका हुन् । गएराती १२ बजेतिरको दाइ र भाइबीच झगडा भएपछि भाइले धारिलो हतियारले प्रहार गरी दाइको हत्या गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २३ का २५…