काठमाडौँ, २८ जेठ । आज २०८० साल जेठ २८ गते आइतबारको राशिफल । मेष : कार्य सफल हुनेछ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ। वृष : बोलीका कारण इष्टमित्र टाढा हुने भएकाले बोल्दा विचार पुर्याउनुहोला। सम्मान पाइनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीले उत्तम नतिजा दिनेछ। मिथुन : दिन राम्रो छ । धन लाभ हुनेछ।…