काठमाडौँ, २४ जेठ । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारा तय गरेको छ । नेपालले जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी देशैभर विश्व खाद्य स्वच्छता दिवस मनाइरहेको छ । संयुक्त राष्ट्र संघले वर्ष २०२३ का लागि ‘खाद्य…