म्याग्दी, २३ जेठ । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीकाे नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा साेमवार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाकाे मृत्यु भएको हो । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३०…