किमाथांका, १३ जेठ । संखुवासभाको मकालु गाउँपालिका–२, मकालु बेसक्याम्पमा एकजनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२, सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेसक्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरियाको काम गर्दै…