काठमाडौँ, २६ भदौ । देशका विभिन्न कारागार तथा बाल सुधारगृहबाट भागेका कैदीबन्दीहरु मध्ये मकवानपुरबाट १६६ जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उनीहरूलाई मकवानपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, भिमफेदी कारागारबाट भागेका ४४० कैदीबन्दी मध्ये ७८ जनालाई पक्राउ गरिएको छ भने ३६२…