टेलिकमको भ्वाइस कल र इन्टरनेट सेवा नि:शुल्क

काठमाडौँ, २५ भदौ । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका अनुसार यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको हो । यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५…