सुनसरी, ९ जेठ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थितमा मिनि ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ क ७८६४ नम्बरको मिनि ट्रकले सोमबार सोही दिशातर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिदा इटहरी उपमहानगरपालिका–१७ बस्ने ५२ वर्षीय केशवकुमार कार्कीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका…