आजको मौसम

काठमाडौँ, ८ जेठ । हाल देशमा पश्चिमी र थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागकले जनाएको छ । विभागकका अनुसार देशका केही भागमा आज पनि वर्षा र हावाहुरीको सम्भावना रहेको छ । आज बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।…