काठमाडौँ, ३१ बैशाख । वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठुला विमान खरिद गर्ने भएको छ । हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो । खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्घटना र दुई ठूला (५६/७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् ।…