बर्दिया, २९ बैशाख । जिल्लाको मधुवन नगरपालिका–१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नस्ट भएकाे छ । बिहीवार बेलुकी भएकाे आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिए । आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा…