काठमाडौँ, १३ बैशाख । देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ९४ जनाको पीसीआर र १ हजार १ सय ४० जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ८२ जनामा…