काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीले राष्ट्रहितका खातिर क्रियाशील हुन आग्रह गरेको छ । विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको प्रहरीले बताएको छ । प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सोमबार जेनजीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोधप्रदर्शनका क्रममा भएका घटनाबाट प्रहरी संगठन मर्माहत भएको बताएको छ । “यस घडीमा प्रहरी…