महागढीमाईमा नगरपालिकामा कर्मचारी नपाठाएपछि पुतला दहन

काठमाण्डौ,२२ वैशाख । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको पुतला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री ुप्रचण्डुको पुतला दहन गरेका हुन् । सयौंको संख्यामा रहेका स्थानीयले प्रचण्डको पुतला दहन गर्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल…