थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, ८५ जना डिस्चार्ज

काठमाडौँ, ५ बैशाख । पछिल्लो २४ घण्टामा थप १७१ कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख २ हजार ३४६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३९७ जना रहेका छन । मन्त्रालयका अनुसार ८५ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९…