जनकपुर, ४ पौष । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले लिने विश्वासको मतका लागि शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बैठक बोलाइदिन बुधबार प्रदेशसभा सचिवालयलाई पत्र लेखेका थिए । विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सांसदहरूलाई एसएमएस पठाइसकिएको प्रदेशसभा…