नागरिकको अपेक्षा अनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्नेछ : महामन्त्री पौडेल

काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार पार्टी सुधारिएको बताउँदै सुधारिएको नेतृत्वले देश विकासको नेतृत्व लिने बताएका छन् ।   काठमाडौँ–५ का उम्मेदवार रहेका महामन्त्री पौडेलले आज मतदाताहरूसँग कुराकानीका क्रममा कांग्रेससँग नागरिकका गुनासा रहेको स्विकार्दै अब गुनासा सम्बोधन गर्दै अपेक्षा अनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्ने बताए । नागरिकको अपेक्षाअनुसार…