काठमाडौँ, १० माघ । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष किरण बहादुर श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राष्ट्रिय स्वाभिमान विरुद्धको कार्य, पदीय दुरुपयोग र कर्तव्य पालनमा लापरवाही गर्ने पदाधिकारीहरूमाथि छानबिन गरी कारबाही गरिपाउँ भनि एक सचेत नागरिकले आफ्नो पहिचना गोप्य राख्दै बिहिवार उजुरी दर्ता गराएका छन् । उजुरीमा…