काठमाडौँ, २६ भदौ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले संविधान बमोजिम नै नयाँ सरकार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक हकको उपयोग गर्दै गर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जबाफदेहितालाई कसैले पनि भुल्न नहुनेमा उनले जोड दिएका छन् । उनले सामाजिक सन्जालमा भनेका छन्, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो…