काठमाडौँ, २१ भादौ । सरकार गम्भीर नहुँदा संघीय संसद् ‘बिजनेस’ विहीन भएको छ । सरकारले बिजनेस नदिएकै कारण बिहीबार बस्ने बैठकमा राष्ट्रिय महिला आयोगको १५ औं प्रतिवेदन पेस र मन्त्रीसँगको प्रश्नोत्तरलाई सम्भावित कार्यसूचीमा राखिएको छ । बैठकमा आकस्मिक, शून्य र विशेष समय मात्रै राख्नुपर्ने परिस्थिति बनेको संसद् सचिवालयले जनाएको छ । बिजेनस नभएको भन्दै राष्ट्रिय सभा बैठक भदौ…