धार्मिक सदभाव नेपालीको पहिचान हो : शेखर कोइराला

मोरङ, ९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले धार्मिक सदभाव नेपालीको पहिचान भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङको आज विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे । सङ्घीय सांसद डा.कोइरालाले मुलुकमा कुनै पनि धर्मको बाहुल्यता नभएको तर…