नागरिकको सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पाण्डे

पोखरा, ३२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । गण्डकी प्रदेशसभाको सदस्यले समसामयिक विषयमा उठाउनुभएका प्रश्नको जवाफ दिँदै अविरल वर्षासँगै आएको बाढी पीडितको उद्धार र अवरुद्ध सडक सञ्चालनमा सरकारका सबै निकाय परिचालन गरिएको जानकारी दिए । मुस्ताङको कागखोलामा आएको लेदोसहितको बाढीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागवेनीमा…