चार जिल्लाका सिडिओ फेरिए

काठमाडौँ, ३० साउन । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओको रूपमा सरूवा गरिएको छ । त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ । मन्त्रालयले नुवाकोटका सिडिओ…