सुन ल्याउने वाङलाई मैले फलफूल व्यापारीका रूपमा मात्र चिन्थे: उपाध्यक्ष महरा

काठमाडौँ, ३० साउन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करसँग आफ्नो कुनै पनि साँठगाँठ नभएको दाबी गरेका छन् । दाङको घोराहीमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै महराले सुन प्रकरणमा आफूविरूद्ध सञ्चारमाध्यममा गलत अफवाह फैलाइएको जिकिर गरे । आफूमाथि  मिथ्या आरोप सञ्चारमाध्यमहरूले लगाउन खोजेको भन्दै उनले गलत प्रचारबाजी नगर्न आग्रह गरे। सुन तस्करी…