रविसहितकाे सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ सर्‍यो

काठमाडौँ, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र जीबी राईसमेतकाे ‘सम्पत्ति शुद्धीकरण’ र ‘संगठित अपराध’ सम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी परेको थियो । तर न्यायाधीशले हेर्न नमिल्ने भएपछि…