महेश बस्नेतको पहलः ‘सुकुम्बासी बस्तीमा थप क्षती हुनबाट जोगियो’

भक्तपुर, २५ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्षातको डुबाटनबाट थप क्षती हन नदिने डुबान क्षेत्रमा तत्काल स्काभेटरको व्यवस्था गरी समस्या समाधान गर्न विशेष भूमिका निर्वाह गर्नुभएको छ । केही दिन अघिदेखीको अविरल वर्षाका कारण जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा स्थितीत सुकुम्बासी बस्तीमा वर्षायामको पानी पसी डुबानमा परेको…