पोखरा, २४ साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ । बुधबार एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि एमालेको साउन २२ गते सम्पन्न चौधौं पूर्ण बैठक तथा प्रचार सहित विभिन्न विभागद्वारा निर्मित कार्ययोजना उक्त कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको…