एमाले सांसदको प्रश्न– गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् । आज प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि छलफलका माग गरेको भन्दै उच्चस्तरीय समिति बनाउन राष्ट्रिय सहमति भएको जिकिर…