काठमाडौँ, ३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गतदेखि इटाली भ्रमणमा जाने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनदेखि हुने प्रधानमन्त्री प्रचण्डको इटालीको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री दाहाल साउन ७ गतदेखि इटाली भ्रमण जाने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा…