काठमाडौँ, २७ असार । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ । बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो । मोर्चामा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध छन् । विप्लवबाहेक तीनैवटा सत्ता घटक पनि हुन् । समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य…