विद्युतीय व्यापारलाई नियमन गर्न कानून निर्माणको प्रक्रिया अघि बढ्यो

काठमाडौँ, २८ असार । सरकारले विद्युतीय व्यापारलाई नियमन गर्न कानून निर्माणको प्रक्रिया अघि बढाएको छ । सरकारले निजी कम्पनीले विद्युतीय व्यापार गर्ने कानूनी आधार तयार गर्न संसद्मा विधेयक दर्ता गराएको हो । कानूनी व्यवस्थाको अभावमा विद्युतीय माध्यमबाट सञ्चालित व्यापारको व्यवस्थापन गर्न कठिनाइ छ । राष्ट्रियसभामा दर्ता भएको विधेयकमा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाको निम्ति विद्युतीय…