काठमाण्डौ, २४ असार । मन्त्री नबनाएपछि कोशी प्रदेशका माओवादी सासंद नारायण बुर्जा मगरले राजीनामा गर्ने धम्की दिएका छन् । दुई्दुई पटक चुनाव जितेर आउँदा पनि मन्त्री बन्नबाट बञ्चित भएको भन्दै कोशी प्रदेशसभा सदस्य मगरले पदबाट राजीनामा दिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पार्टीमा दुईदुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको…