मन्त्री किरातीद्वारा क्यानका महानिर्देशकलाई दोस्रोपटक स्पष्टीकरण

काठमाडौँ, २१ एस्सार । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई अर्को ३ दिने स्पष्टीकरण सोधेका छन् । यसअघि गत असार ११ गते किरातीले अधिकारीलाई एक हप्ताको समय दिँदै ९ बुँदै स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले त्यसको जवाफ दिन अस्वीकार गरेपछि मन्त्री किरातीले स्पष्टीकरण…