राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नूस् : अर्थमन्त्री

काठमाडौँ, २० असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन् । आज आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीहरूलाई उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, “कर्तव्यनिष्ठ भएर काम गर्नु होला । यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ…