रास्वपा सत्ता फेरबदलको रेसमा छैन : सभापति लामिछाने

धनगढी, १९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सत्ता फेरबदलको चर्चा चले पनि आफ्नो पार्टी त्यस दौडमा नरहेको बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले सत्ता फेरबदलका लागि हुने कुनै पनि बैठकमा सहभागी नभएको जिकिर गरेका छन् । उनले भने, ‘सत्ता फेरबदल हुने चर्चा…