सिधै किसानको हातमा अनुदान दिने नीति बनाएका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । शुक्रबार दिउँसो काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उनले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसानसम्म अनुदान पुर्‍याउने नीति लिएको बताए । “विगतमा अर्बौं अरबका अनुदानका कार्यक्रम बने…