प्रधानमन्त्रीलाई पौडेलको प्रश्न – इपीजी प्रतिवेदनको कुरा गर्दा के बिग्रने हो ?

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमाले सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल भारत प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदनको कुरा गर्दा बिग्रने के हो भन्दै प्रश्न गरेकी छिन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै पौडेलले इपीजीको प्रतिवेदनको कुरा गर्दा बित्तिकै कुरा बिग्रने कस्तो अचम्म हो भन्दै उनले प्रश्न गरिन् । उनले भनिन्,…